बिहीबार, साउन १४, २०८३

काठमाडौं महानगर प्रमुख बालेन शाहलाई पितृशोक

 |  सोमबार, मंसिर १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १५, २०८२

काठमाडौं- काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ।

उनका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिए। 

उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो। शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित: Dec 01, 2025| 14:08 सोमबार, मंसिर १५, २०८२
प्रतिक्रिया दिनुहोस्