आइतबार, कात्तिक २२, २०८३

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

 |  शनिबार, मंसिर १३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०८२

Machhapuchchhre

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ। आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ।

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ।

प्रकाशित: Nov 29, 2025| 21:03 शनिबार, मंसिर १३, २०८२