शुक्रबार, साउन १५, २०८३

झापा कारागारका एक कैदीको मृत्यु

 |  शुक्रबार, मंसिर ५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०८२

झापा- जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ।

झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित  प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। 

प्रकाशित: Nov 21, 2025| 12:42 शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्