शुक्रबार, मंसिर ५, २०८२

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

 |  शुक्रबार, मंसिर ५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०८२

National life
Laxmi sunrise bank
kumari

पाल्पा- विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई  तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीहरुको अवस्था सामान्य छ।

प्रकाशित: Nov 21, 2025| 09:54 शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्