बिहीबार, जेठ २८, २०८३

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

 |  बिहीबार, मंसिर ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०८२
National life
Shivam cement

सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: Nov 20, 2025| 07:48 बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्