आइतबार, कात्तिक ३०, २०८२

यस्तो रहनेछ आज दिनभरिको मौसम

 |  आइतबार, कात्तिक ३०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ।

National life

आइतबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना देखिएको छ। 

बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

आज काठमाडौंको न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ।

प्रकाशित: Nov 16, 2025| 08:29 आइतबार, कात्तिक ३०, २०८२
प्रतिक्रिया दिनुहोस्