शुक्रबार, साउन १५, २०८३

देशका अधिकांश भागमा मौसम सफा रहने

 |  शुक्रबार, कात्तिक २८, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०८२

काठमाडौं- हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ।

प्रकाशित: Nov 14, 2025| 09:18 शुक्रबार, कात्तिक २८, २०८२
प्रतिक्रिया दिनुहोस्