शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस नेता खड्काको कम्पनीले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरको डोजर

कांग्रेस नेता खड्काको कम्पनीले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरको डोजर

 |  बिहीबार, कात्तिक २७, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०८२

काठमाडौं- काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ।

आज बिहान महानगर प्रहरीको टोली डोजरसहित पुगेर संरचनाहरु भत्काएका हुन्।

कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए। तर लामो समयदेखि भाडा तिरेका छैनन्। त्यसैले २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो। सो म्याद आज सकिएको छ।

प्रकाशित: Nov 13, 2025| 09:49 बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्