बिहीबार, कात्तिक २७, २०८२

आज देशभरको मौसम सफा रहने

 |  बिहीबार, कात्तिक २७, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०८२

Laxmi sunrise bank
kumari

काठमाडौं- हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।

त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित: Nov 13, 2025| 07:28 बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्