बिहीबार, कात्तिक २७, २०८२

देशभरको मौसम सफा रहने पूर्वानुमान

 |  बुधबार, कात्तिक २६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।

त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ।
 

प्रकाशित: Nov 12, 2025| 07:20 बुधबार, कात्तिक २६, २०८२
प्रतिक्रिया दिनुहोस्