आइतबार, कात्तिक २३, २०८२

आज देशभरको मौसम कस्तो रहला ?

 |  आइतबार, कात्तिक २३, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २३, २०८२

काठमाडौं- हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतयाः सफा रहनेछ।

विभागद्वार आज यहाँ जारी मौसम बुलेटिनका अनुसार कोेशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बुलेटिनमा उल्लेख छ।

प्रकाशित: Nov 09, 2025| 09:37 आइतबार, कात्तिक २३, २०८२
प्रतिक्रिया दिनुहोस्