शुक्रबार, कात्तिक २१, २०८२

देशका अधिकांश भागमा आज मौसम सफा रहने

 |  शुक्रबार, कात्तिक २१, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०८२
Kumaribank
Metro Mart

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।  देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ।

प्रकाशित: Nov 07, 2025| 08:57 शुक्रबार, कात्तिक २१, २०८२
प्रतिक्रिया दिनुहोस्