शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अधिकांश स्थानमा मौसम सफा, पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

अधिकांश स्थानमा मौसम सफा, पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

 |  बिहीबार, कात्तिक २०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०८२

काठमाडौं- हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित: Nov 06, 2025| 07:32 बिहीबार, कात्तिक २०, २०८२
प्रतिक्रिया दिनुहोस्