शुक्रबार, साउन १५, २०८३

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

 |  बुधबार, कात्तिक १२, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०८२

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ  हुँदैछ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै  दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ।

प्रकाशित: Oct 29, 2025| 07:35 बुधबार, कात्तिक १२, २०८२
प्रतिक्रिया दिनुहोस्