आइतबार, कात्तिक ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

 |  आइतबार, कात्तिक ९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०८२
Kumaribank
Metro Mart

काठमाडौं- हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।  आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ।

प्रकाशित: Oct 26, 2025| 07:17 आइतबार, कात्तिक ९, २०८२
प्रतिक्रिया दिनुहोस्