शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन- जल तथा मौसम विभाग

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन- जल तथा मौसम विभाग

 |  मंगलबार, कात्तिक ४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०८२

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ। 

कोशी, कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आज राती देशभरको मौसम मुख्यताया सफा रहने छ।

प्रकाशित: Oct 21, 2025| 07:13 मंगलबार, कात्तिक ४, २०८२
प्रतिक्रिया दिनुहोस्