बुधबार, असार ३१, २०८३

आज देशभर मौसम सफा रहने

 |  शुक्रबार, असोज ३१, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३१, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: Oct 17, 2025| 07:56 शुक्रबार, असोज ३१, २०८२
प्रतिक्रिया दिनुहोस्