बिहीबार, असोज ३०, २०८२

आज यी स्थानामा हल्का वर्षाको सम्भावना

 |  बिहीबार, असोज ३०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ३०, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ।

Kumaribank

महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने छ महाशाखाले जनाएको छ।

प्रकाशित: Oct 16, 2025| 07:28 बिहीबार, असोज ३०, २०८२
प्रतिक्रिया दिनुहोस्