शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अस्थायी आवास निर्माणमा अनुदानसहित यस्ता छन् विपद व्यवस्थापन राष्ट्रिय परिषद्का ७ निर्णय

अस्थायी आवास निर्माणमा अनुदानसहित यस्ता छन् विपद व्यवस्थापन राष्ट्रिय परिषद्का ७ निर्णय

 |  मंगलबार, असोज २१, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २१, २०८२

काठमाडौं- सरकारले हालैको बाढीपहिरोबाट क्षति व्यहोरेकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ।

मंगलबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बिहान सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकले बाढीपहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि अनुदान दिनेसहित सात निर्णय गरेको हो।

प्रकाशित: Oct 07, 2025| 14:35 मंगलबार, असोज २१, २०८२
प्रतिक्रिया दिनुहोस्