शुक्रबार, जेठ २९, २०८३

काठमाडौंका सडक सुनसान

 |  बिहीबार, असोज १६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १६, २०८२

काठमाडौं- विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन्।

National life

काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ। टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ।

दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ।

Shivam cement

प्रकाशित: Oct 02, 2025| 10:38 बिहीबार, असोज १६, २०८२
प्रतिक्रिया दिनुहोस्