मंगलबार, पुस १, २०८२

मनकामना केबलकार तीन दिन बन्द गरिने

 |  बुधबार, असोज १५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, असोज १५, २०८२

National life
Laxmi sunrise bank
kumari

चितवन- मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ। केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिनुभयो। असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ। यो नेपालको पहिलो केबलकार हो।

प्रकाशित: Oct 01, 2025| 09:53 बुधबार, असोज १५, २०८२
प्रतिक्रिया दिनुहोस्