शनिबार, भदौ २८, २०८२

हट्यो कर्फ्यु र निषेधाज्ञा, सामान्य बन्दै जनजीवन

 |  शनिबार, भदौ २८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २८, २०८२

vianetvianet

काठमाडौं- नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ।

Kumaribank

आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ। सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन्। युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ। शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ।

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ।

Metro Mart

प्रकाशित: Sep 13, 2025| 09:04 शनिबार, भदौ २८, २०८२
प्रतिक्रिया दिनुहोस्