सोमबार, मंसिर २९, २०८२

प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते

 |  शनिबार, भदौ २८, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २८, २०८२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन्।

National life

राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११:०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गरेको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ। विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ।

प्रकाशित: Sep 13, 2025| 07:50 शनिबार, भदौ २८, २०८२
प्रतिक्रिया दिनुहोस्