सोमबार, मंसिर २९, २०८२

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने मध्यरातमा सहमति

 |  शुक्रबार, भदौ २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

काठमाडौं- शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।

National life

बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हो।

यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका थिए।

वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 12, 2025| 06:34 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्