सोमबार, मंसिर २९, २०८२

एमाले र एकीकृत समाजवादी निकट कार्यकर्ता सडकमा

 |  बिहीबार, भदौ २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

काठमाडौं- नेकपा एमाले र एकीकृत समाजवादीनिकट कार्यकर्ताहरू सडकमा निस्किन थालेका छन्।

National life

संविधानको रक्षाका लागि भन्दै उनीहरुले 'संविधान रक्षा गरौँ' भन्ने प्लेकार्डसहित काठमाडौँको नेपाल कमर्श क्याम्पस अगाडी प्रदर्शन गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा नेताहरुलाई निशाना बनाइएपछि भूमिगत भएका राजनीतिक दलका नेता कार्यकर्ता विस्तार बाहिर निस्किन थालेका छन्।

प्रकाशित: Sep 11, 2025| 14:06 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्