आइतबार, कात्तिक २२, २०८३

आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

 |  बुधबार, भदौ २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने भएको छ।

Machhapuchchhre

त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि हुने जानकारी दिएको छ।

प्रकाशित: Sep 10, 2025| 23:44 बुधबार, भदौ २५, २०८२