बिहीबार, भदौ २६, २०८२

आगामी कात्तिक १० गतेसम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

 |  बिहीबार, भदौ २६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २६, २०८२

vianetvianet

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्त्तिक ११ देखि मात्रै हुने भएको छ।

Kumaribank

त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हाललाई सम्पूर्ण पठनपाठन बन्द गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि हुने जानकारी दिएको छ।

प्रकाशित: Sep 11, 2025| 09:29 बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्