मंगलबार, भदौ २४, २०८२

प्रधानमन्त्री ओलीको घरमा पनि आगजनी र तोडफोड

 |  मंगलबार, भदौ २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

vianetvianet

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा आगजनी गरिएको छ।

Kumaribank

जेनजी आन्दोलनमा सहभागी युवाहरुले बलकोटस्थित ओलीको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन्।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ। अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ।

प्रकाशित: Sep 09, 2025| 13:29 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्