मंगलबार, भदौ २४, २०८२

एमालेको झापा पार्टी कार्यालयमा आगजनी

 |  मंगलबार, भदौ २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

vianetvianet

झापा- झापाको विर्तामोडमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरिएको छ।

Kumaribank

जेनजी आन्दोलनकारीले बिर्तामोड नगरपालिका- ४ मा रहेको पार्टी कार्यालय तोडफोड गरेर आगो लगाइदिएका हुन्।

प्रशासनले कर्फ्यु लगाएपनि त्यसको अवज्ञा गर्दै युवाहरुले प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: Sep 09, 2025| 11:16 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्