मंगलबार, भदौ २४, २०८२

पोखराका दुई क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

 |  मंगलबार, भदौ २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

vianetvianet

पोखरा- पोखरामा पनि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

Kumaribank

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्म पोखरा महानगरको शहिद चोक आसपासका क्षेत्र र गण्डकी प्रदेश सभा आसपासका क्षेत्रमा कफ्यु आदेश जारी गरेको हो।

आदेशमा पाँच जना भन्दा बढी भेला हुन धर्ना, घेराउ, जुलुस प्रदर्शन गर्न निषेध गरिएको छ।

प्रकाशित: Sep 09, 2025| 09:27 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्