आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जेन-जी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति- संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

जेन-जी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति- संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

 |  मंगलबार, भदौ २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

काठमाडौं- जेनजी आन्दोलन बारे काठमाडौँस्थित अमेरिकासहितका सात दुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन्।

सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन्।

प्रकाशित: Sep 09, 2025| 07:08 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्