सोमबार, भदौ २३, २०८२

भीआईपी निवासलाई लक्षित गर्दै काठमाडौंका पाँच ठाउँमा कर्फ्यु

 |  सोमबार, भदौ २३, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

vianetvianet

काठमाडौं- काठमाडौँका विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १ बजेदेखि रातीको १० बजेसम्म राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन्।

Kumaribank

प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा आवतजावत गर्न, कुनै प्रकरणको भेला जुलुस र प्रदर्शन गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरेका हुन्।

यसअघि प्रशासनले जेनजीको आन्दोलनका प्रदर्शनकारी संसद भवन भित्र छिरेपछि काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।

प्रकाशित: Sep 08, 2025| 13:49 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्