बिहीबार, पुस १७, २०८२

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गयो

 |  सोमबार, भदौ २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २३, २०८२

काठमाडौं- काठमाडौंको बानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन तनावग्रस्त भएसँगै प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

National life

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनको परिचय खुल्न बाँकी छ।

प्रकाशित: Sep 08, 2025| 13:52 सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्