शुक्रबार, भदौ १२, २०८३

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

 |  बिहीबार, भदौ १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

जनकपुर । मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ।

मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित: Sep 04, 2025| 19:45 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्