शनिबार, कात्तिक २९, २०८२

एनसेलद्वारा सामाजिक सञ्जाल नचल्ने सूचना जारी

 |  बिहीबार, भदौ १९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १९, २०८२

काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जाल नचल्ने जानकारी गराएको छ।

National life

कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमासमेत मागेको छ।

सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको छ।

ncell-1756993018.jpg

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 04, 2025| 19:24 बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्