बिहीबार, भदौ १२, २०८२

कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने

 |  बिहीबार, भदौ १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

vianetvianet

काठमाडौं- कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ।

Kumaribank

कवाड व्यवसायी, कवाड संकलक मजदुरमाथि महानगरपालिकाद्वारा विगत २ वर्ष देखी भइरहेको अन्यायपूर्ण ज्यादती, कुटपिट, सामान जफत र संरचना भत्काउने कार्यको विरोध स्वरूप महानगर घेराउ गर्न लागेको समितिले जनाएको छ।

बिहान ११ बजे भृकुटी मण्डपमा भेला भई काठमाडौं महानगर कार्यालय कमलादी जाने उनीहरुको कार्यक्रम छ।

प्रकाशित: Aug 28, 2025| 09:08 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्