आइतबार, असोज ४, २०८३

पहिरोले अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक खुल्यो

 |  बिहीबार, भदौ १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक खुलेको छ।

बुधवार राति खसेको लेदोसहितको पहिरोका कारण अवरुद्ध सडक पहिरो हटाएर सडक खुलाइएको राजमार्ग खुलाइएको हो।

यसअघि पहिरोले सडक बन्द भएपछि काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधन खानीखोलामा रोकिएका थिए। तर अहिले पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन भएको छ।

 

प्रकाशित: Aug 28, 2025| 08:32 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्