बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • धादिङको थाक्रेमा पहिरो जाँदा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

धादिङको थाक्रेमा पहिरो जाँदा पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

 |  बिहीबार, भदौ १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामो पहिरो गएको छ।

National life

बुधवार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन्। जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ।

प्रकाशित: Aug 28, 2025| 08:27 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्