आइतबार, असोज ४, २०८३

कैलालीमा भारी वर्षा मापन, सर्तकता अपनाउन आग्रह

 |  बिहीबार, भदौ १२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १२, २०८२

काठमाडौं- पछिल्लो ३ घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रमा बग्ने साना खोलाहरूको जलस्तर बढ्न सक्ने सम्भावना छ।

तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ। खोला किनारमा नजिक नजान र सुरक्षित स्थानमा रहन पनि विभागले सुझाव दिएको छ।

प्रकाशित: Aug 28, 2025| 07:46 बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्