NadaNada
शुक्रबार, भदौ ६, २०८२

लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा

 |  शुक्रबार, भदौ ६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ६, २०८२

vianetvianet
Metro Mart

लुम्बिनी- लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ। यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ।

प्रकाशित: Aug 22, 2025| 09:07 शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्