बुधबार, पुस १६, २०८२

शिक्षा विधेयक संसदीय समितिबाट पारित

 |  बिहीबार, भदौ ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ५, २०८२

काठमाडौं । ‘विद्यालय शिक्षा विधेयक २०८०’ संसदीय समितिबाट पारित भएको छ।

National life

बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले उक्त विधेयक पारित गरेको हो। पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ।

विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन भने शिक्षा विधेयकका केही प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत सुरु भएको छ। 
 


 

प्रकाशित: Aug 21, 2025| 17:26 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्