NadaNada
बिहीबार, भदौ ५, २०८२

बैतडीमा सात जनामा डेंगु संक्रमण पुष्टि

 |  बिहीबार, भदौ ५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ५, २०८२

vianetvianet

काठमाडौं- बैतडीमा हालसम्म सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ।

दशरथचन्द नगरपालिकामा तीन, पुर्चौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ।

तीन महिनासम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध समेत गरिएको छ।

प्रकाशित: Aug 21, 2025| 08:42 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्