आइतबार, कात्तिक २२, २०८३

बैतडीमा सात जनामा डेंगु संक्रमण पुष्टि

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

काठमाडौं- बैतडीमा हालसम्म सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ।

Machhapuchchhre

दशरथचन्द नगरपालिकामा तीन, पुर्चौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ।

तीन महिनासम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध समेत गरिएको छ।

प्रकाशित: Aug 20, 2025| 22:57 बुधबार, भदौ ४, २०८२