शनिबार, जेठ ३०, २०८३

पोखरीमा डुबेर वृद्धाको मृत्यु

 |  सोमबार, भदौ २, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २, २०८२
National life
Shivam cement

राजविराज । घोंगी टिप्ने क्रममा यहाँको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक वृद्धाको पोखरीमा डुबेर ज्यान गएको छ।

सो गाउँपालिका–२ सीतापुरका स्थानीय ७२ वर्षीयासजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

घरदेखि करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंगी टिप्ने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 18, 2025| 21:31 सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्