NadaNada
सोमबार, भदौ २, २०८२

उर्लिएको त्रिशुली र पृथ्वी राजमार्ग [तस्बिरहरू]

 |  सोमबार, भदौ २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २, २०८२

vianetvianet

काठमाडौं- हालको लगातार वर्षाका कारण त्रिशुली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। पानीको बहाव बढेसँगै त्रिशुली नदी उर्लिएको छ।

त्रिशुली नदीको चौडाइ, हरियालीले भरिएको वरपरको भू–भाग र नदीसँगै बगेको पृथ्वी राजमार्ग स्वाभाविक सौन्दर्यले भरिएको देखिन्छ। बाढी र जोखिमका खबरहरूको बीचमा पनि यो दृश्यले प्राकृतिक सौन्दर्यलाई दर्शाएको छ।

 

trishuli-sadak-rajmarga-1755486453.jpg

trishuli-sadak-rajmarga8552-1755486452.jpg

Metro Mart

trishuli-sadak-rajmarga7-1755486453.jpg

trishuli-sadak-rajmarga95-1755486451.jpg

trishuli-sadak-rajmarga8965-1755486451.jpg

trishuli-sadak-rajmarga685-1755486451.jpg

trishuli-sadak-rajmarga654-1755486452.jpg

तस्बिरहरू : टार्जन लिम्बु / नेपाल न्यूज बैंक

प्रकाशित: Aug 18, 2025| 08:56 सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्