शनिबार, कात्तिक २९, २०८२

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

 |  शनिबार, साउन २४, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा आज राखी ग्रहण गरेका छन्। 

National life

उनले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी ग्रहण गरेको जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्, 'आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीलाई धन्यवाद!'

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइएको छ।

प्रकाशित: Aug 09, 2025| 18:10 शनिबार, साउन २४, २०८२
प्रतिक्रिया दिनुहोस्