बिहीबार, असार ४, २०८३

करेन्ट लागेर चितवनमा भाले गैंडा मर्‍यो

 |  बुधबार, साउन २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२
National life
Shivam cement

चितवन- माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९:३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो। 

गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जनाउँदै कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताए।

प्रकाशित: Aug 06, 2025| 12:11 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्