शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा सार्वजनिक गर्दै

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा सार्वजनिक गर्दै

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ। सोमबार बोर्डको कार्यालयमा बैठक बसेको हो । बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

National life

गत वैशाख २१ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।

परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए।

प्रकाशित: Aug 04, 2025| 18:06 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्