बिहीबार, असार ४, २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२
National life
Shivam cement

कटारी- उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  

काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४  बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो। उपचारका क्रममा उहाँको मृत्यु भएको हो।

प्रकाशित: Jul 31, 2025| 12:06 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्