मंगलबार, पुस १५, २०८२

कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु

 |  मंगलबार, साउन १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०८२

National life
Laxmi sunrise bank
kumari

झापा- यहाँको कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर गए राती एक जनाको मृत्यु भएको छ। 

करेन्ट लाग्दा ५० बर्षीय अरुण राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिए।

प्रकाशित: Jul 29, 2025| 12:24 मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्