बिहीबार, असार ४, २०८३

गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु

 |  आइतबार, साउन ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०८२
National life
Shivam cement

गुल्मी- घरमा लागेको आगोमा परेर एक जनाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आज विहान मृत्यु भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिए। उनका अनुसार जुना आफैँमा मानसिक अवस्था कमजोर रहेको र उनी आफैँले घरमा आगो लगाएको थिइन्। 

स्थानीयवासी  र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।  आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ।

प्रकाशित: Jul 27, 2025| 09:21 आइतबार, साउन ११, २०८२
प्रतिक्रिया दिनुहोस्