बिहीबार, असोज ८, २०८३

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

 |  बिहीबार, साउन ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०८२

सप्तरी- यहाँको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ।

स्थानीय इन्द्रबहादुर राईको ५० वर्षीया श्रीमती सङ्गीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ।

प्रकाशित: Jul 24, 2025| 09:46 बिहीबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्